गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतमा स्वबियु सर्बसम्मत ।

गुप्तेश्वर बहुमुखी क्याम्पस कुश्मा पर्वतमा शिशिर छेत्रीको नेतृत्वमा स्वत्रन्त विद्यार्थी युनियन  सर्वसम्मत रुपमा गठन भएको छ ।  सहमतिको पाठ गुप्तेश्वरबाट सिक्न सबैलाई अनुरोध गर्दछौं साथै सहमति गर्ने सबै विद्यार्थी संगठन लगायत सबैलाई धन्यवाद दिन चाहन्छौं  

सभापती शिशिर छेत्री 
सचिब टिका गुरुङ्
कोशाध्यक्ष्य अम्बिकाअ पुन 
सदस्य 
सुशिल सापकोटा
प्रतिक्षा पुरि
मिना कुमारी शर्मा
बिजुला नेपाली

                                             नवराज श्रेश्ठ्
                                           निर्वाचन  अधिकृत !